Google Play Pass

Google Play Pass को सदस्यता लिनुहोस्

विज्ञापनरहित वा एपभित्र किनमेल गरिराख्नु नपर्ने १००० भन्दा बढी गेम तथा एप र हरेक महिना लोकप्रिय गेमहरूसम्बन्धी नयाँ अफरहरू

Offers every month

Offers may vary by account and country
$5 off any in-app purchase
With a Google Play Pass subscription
MONOPOLY GO!
Scopelyसामग्रीको मूल्याङ्कन: सबैजना
$5 off any in-app purchase
With a Google Play Pass subscription
Roblox
Roblox Corporationसामग्रीको मूल्याङ्कन: किशोर
$5 off any in-app purchase
With a Google Play Pass subscription
EA SPORTS FC™: UEFA EURO 2024™
ELECTRONIC ARTSसामग्रीको मूल्याङ्कन: सबैजना
$5 off any in-app purchase
With a Google Play Pass subscription
Royal Match
Dream Games, Ltd.सामग्रीको मूल्याङ्कन: सबैजना
$5 off any in-app purchase
With a Google Play Pass subscription
Monster Hunter Now
Niantic, Inc.सामग्रीको मूल्याङ्कन: किशोर

प्रायः जसो सोधिने प्रश्नहरू

तपाईंले Play Pass को सदस्यता लिनुभयो भने तपाईं हरेक महिना शीर्ष गेमहरू��ा विशेष अफरहरू पाउनुहुन्छ। साथै, तपाईं १,००० गेम तथा एपहरूको छुट्टै सूची हेर्न पनि पाउनुहुन्छ। यो सूचीमा भएका सबै विज्ञापनहरू हटाइन्छन् र एपबाट किन्न मिल्ने सबै सामग्री र सशुल्क शीर्षकहरू अनलक गरिन्छन्।

यो सूचीमा १,००० भन्दा बढी गेम तथा एपहरू समावेश गरिएका छन्। अतिरिक्त शुल्कविनै सशुल्क गेम र एपहरू उपलब्ध हुन्छन्। Play Pass को सूचीमा भएका सबै गेम तथा एपहरूबाट विज्ञापन हटाइन्छन् र एपबाट किन्न मिल्ने सामग्री अनलक गरिन्छन्। सदस्यहरू Play स्टोर एपको Play Pass खण्डमा यी गेम तथा एपहरू भेट्टाउन सक्छन् वा Google Play मा भएका शीर्षकहरूमा Play Pass को ब्याज छ कि छैन भनेर हेर्न सक्छन्।

सदस्यहरू Play Pass को सूचीभन्दा बाहिरका निश्चित लोकप्रिय गेमहरूले अफर दिएका खण्डमा विशेष अफरहरू पाउँछन्। यी अफर गेममा प्रयोग गर्न मिल्ने क्रेडिट वा गेमभित्रका निश्चित सामग्रीसम्बन्धी अफरहरू हुन सक्छन् र सदस्यहरू हरेक महिना नयाँ अफरहरू पाउँछन्। ट्रायल अवधिमा वा Play Pass को सूचीमा भएका गेममा अफरहरू उपलब्ध हुँदैनन्। अफरहरू अनिवार्य रूपमा Google Play Billing को भुक्तानी विधि प्रयोग गरेर रिडिम गरिसक्नु पर्ने हुन्छ।

तपाईंसँग Play Pass को सूचीमा समावेश गरिएका गेम वा एपहरू छन् भने सबै विज्ञापनहरू हटाइने छन् र एपबाट किन्न मिल्ने सामग्री अनलक गरिने छन्।

पारिवारिक प्रबन्धकहरू पारिवारिक लाइब्रेरीमार्फत परिवारका बढीमा ५ जना सदस्यलाई निःशुल्क रूपमा Play Pass चलाउन दिन सक्छन्। यसका लागि परिवारका सदस्यले आफ्नो खातामा Play Pass एक्टिभेट गर्नु पर्ने हुन्छ। मासिक अफर र अन्य लाभहरू पारिवारिक प्रबन्धकका लागि मात्र उपलब्ध हुन्छन्।

यसका लाभहरू अरूलाई पनि प्रयोग गर्न दिनुहोस्

पारिवारिक प्रबन्धकहरू Google Play Pass का गेम र एपहरू बढीमा अन्य ५ जना सदस्यलाई प्रयोग गर्न दिन सक्छन्। पारिवारिक प्रबन्धकहरू मात्र गेममा उपलब्ध मासिक अफरहरू प्रयोग गर्न पाउँछन्।