सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Ganesh Paudel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Ganesh Kumar Paudel

तस्वीर: विकिमीडिया फाउन्डेशन 2012

Volunteer contributor, former sysop, former bureaucrat

"Transferring knowledge to the next generation is noble work. You write in Wikipedia which really will have meaning for your society and it will be an asset for future generation."

Ganesh Paudel was born in the hilly farming village of Nepal. A contributor since 2004, he has volunteered as a Wikipedia sysop and bureaucrat for long.

Wikimedia Movement, Internet Society (ISOC) Nepal, Nepal Geographic Society

Social Activism, Writing, Catalist for Local Content Development.

Master's Degree in Mass Communication and Journalism (Specialization with Digital Media)


  • I have worked as a Print, Radio, TV and online journalist in the past. Currently working as Business/Sales Officer of a telco.
  • Email: gpaudel@gmail.com
  • On my Nepali Wikipedia talk page as Ganesh Paudel as my volunteer role.
  • Gtalk: gpaudel@gmail.com
  • Facebook:ganeshpdl@yahoo.com


मलाई प्राप्त तक्मा र शुभेच्छा

[सम्पादन गर्नुहोस्]
Mr. Wikipedian
नेपाली विकिपीडियामा विगत ३ महिना देखी निरन्तर योगदान दिएर आजको मितिमा लेखहरूको संख्या पाँचहजार बनाउन मदत गर्नु भएको र यसको गुणवत्तालाई बनाइ राख्नाको लागी तथा एक राम्रो प्रबंधकको समस्त दायित्व निभाउनु भएको उपलक्षमा म तपाइलाई म र म जस्तै अन्य नयाँ प्रयोग कर्ताहरूको तर्फबाट Mr. wikipedian बार्न स्टार सप्रेम भेट चढाउँदै छु।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १८:१५, २० जुन २०१० (UTC)

विजया दशमी २०७१ काे शुभ उपलक्ष्यमा यहाँ र यहाँका परिवारजनप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

केही कवितात्मक शुभकामना-

दशैंको अाशीर्वचन

द्रोणाचार्य सुपुत्रझैं अमर बन्नू नामले विश्वमा ।

श्रीसम्पत्ति अथाह होस् दशरथै जस्तो हुनू लोकमा ।

शत्रु ध्वस्त बनून् सदा जगतमा श्री रामका तेजले,

ऐश्वर्यादि नहूषझैं, पवनझैं चल्नू सदा बेगले ।।

गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,

बन्नू भीष्म समान वीर, बलमा श्रीकृष्ण-भ्राता हुनू ।

बोलीमा त युधिष्ठिर प्रकृतिको त्यो सत्यको धारण

गर्दै विज्ञ हुनू सदा विदुर कीर्ति प्राप्त नारायण ।।

दशैंको नयाँ अाशीर्वचन

साै वर्षैतक अायु होस् धरणिमा सत्पुत्र पाल्ने भए,

ठुलो श्रेय अनाथ-नाथ हुनु हो, सत्कर्म यस्तै गरे ।

अाफू मित्र बनेर शत्रु क्षय गर्ने कार्य मान्नू ठुलो,

नेता मात्र बनेर हुन्न कहिल्यै गर्नू सबैको भलो ।

हाम्रा सांसद नित्य छन् अगतिमा तिम्रो गति बृद्धि होस्,

जाति प्रेम सदैव गर्नु तर जात प्रेम त्याग्नू परोस् ।

भ्रष्टाभार पिपासुझैं धन कुनै अासै नगर्ने हुनू,

राम्रो काम गरी गरीव जनको प्यारो भलो बन्दिनू ।

(काेमलप्रसाद पाेखरेल ०८:४५, ३ अक्टोबर २०१४ (युटिसी(UTC)))